WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BHgugorc9MmCn1br895M96X/WnV9rT.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 17:09:19', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा छुट्टाछुट्टै दुर्घटनाम चार घाईते – Gaule Khabar

चितवनमा छुट्टाछुट्टै दुर्घटनाम चार घाईते

चितवनमा छुट्टाछुट्टै दुर्घटनाम चार घाईते

चितवन, माघ १४–

चितवनमा आज भएको छुट्टा–छुट्टै दुर्घटनामा परि चार जना घाईते भएका छन् ।

आज भरतपुर–१० स्थित वीरेन्द्र बहुमुखी क्याम्पस अगाडि ना २५ प ६१९१ मोटरसाईकलले ठक्कर दिँदा एक जना पैदलयात्री घाईते भएका छन् । घाईते हुनेमा भरतपुर–१० स्थित चौविसकोठीमा बस्ने वर्ष ५२ कमल थापा रहेका छन् । उनको अवस्था मध्यम रहेको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भएको छ । मोटरसाईकल चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

यसैगरि आजै भरतपुर–२ क्षेत्रपुर स्थित ना ३१ प २०९१ नम्बरको मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दिदा साईकल र मोटरसाईकलमा सवार तीन जना घाईते भएका छन् । घाईते हुनेमा साईकल यात्री भरतपुर–११ बस्ने वर्ष २० का मेजन बावु गैरे, मोटरसाईकल चालक भरतपुर–२ क्षेत्रपुर बस्ने
वर्ष २१ का रूपेन गुरूङ र पछाडी सवार वर्ष २० का सतीस थापा रहेका छन् । उनीहरुको अवस्थामध्यम रहेको चितवन प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका