Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बंगलादेश लैजान लागिएका ४० वटा गोरु नियन्त्रणमा – Gaule Khabar

बंगलादेश लैजान लागिएका ४० वटा गोरु नियन्त्रणमा

बंगलादेश लैजान लागिएका ४० वटा गोरु नियन्त्रणमा

बाँके, माघ ९ –

भन्सार छलेर भारतबाट अवैध रुपमा नेपालगन्ज भित्र्याइएका गोरु नेपाल प्रहरीले आइतबार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज हुँदै सर्लाही लैजान ट्रकमा राखिएका ४० वटा गोरुलाई राझाचोकबाट बरामद गरिएको हो ।

अनुसन्धानका क्रममा ती गोरु हेटाैडा—८ मकवानपुर निवासी लुम्बिनी सप्लायर्सका आशाराम श्रेष्ठको रहेको खुलेको छ । प्रहरीका अनुसार भारतबाट गोरु ल्याएर बंगलादेश पठाउन अहिले संगठित गिरोह नै तयार भएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका