WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BqoCB/jPW9sXv1umABDt.OIgwtoMZy/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 19:39:36', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ ८–
गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकालाई स्टेशनरी र खेलकुद सामाग्री सहयोग गरिएको छ ।
नेपलिज युथ फेडेरेशनले ५० हजार रुपैयाँ बरावरको स्टेशनरी र खेलकुद सामाग्री सहयोग गरेको हो । फेडेरेशनका संयोजक मनिसजंग केसीसहित सदस्यहरु प्रतिभा क्षेत्री, हरि ढकाल, आशिष गौतम, रमेश पौडेललगायत २७ जनाको समूह केन्द्रमै पुगेर बालबालिकालाई सो सामाग्री हस्तान्तरण गरेका थिए । केन्द्रमा १२५ जना बालबालिका आश्रित छन् ।