WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bqj.onH1J7oe/vw4IEN2ofgk8jUGgY.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 19:36:49', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कावासोतीको लोकाहामा एम्बुलेन्सको ठक्करबाट श्रीमान् श्रीमती घाइते – Gaule Khabar

कावासोतीको लोकाहामा एम्बुलेन्सको ठक्करबाट श्रीमान् श्रीमती घाइते

कावासोतीको लोकाहामा एम्बुलेन्सको ठक्करबाट श्रीमान् श्रीमती घाइते
कावासोती, माघ १-
पूर्वपश्चिम  राजमाार्ग अन्तरगत  नवलपरासी कावासोती  ८ लोकाहा पुल नजिकै कोहलपुर बाट पुर्व काठमाण्डौ विरामी लिएर जादै गरेको भे १च १७४९ न.को एम्वुलेन्स र विपरित दिशा बाट आउदै गरेको ना७३प ६६५९ मोटरसाइकल गएराति एक आपसमा ठक्कर खाँदा मोटर साइकलमा सवार दुइ जना घाईते भएका छन्  ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी कावासोती ८ का  ३० बर्षीय  सुरेश श्रेष्ठ उनकी २८  बर्षीय श्रीमती बिनिता श्रेष्ठ घाईते भएका छन्  । उनीहरुको टाउकोमा चोट  लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको  छ । उनीहरुको भरतपुर मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका