Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
निमाविका लागि रु ४० भन्दा बढी सहयोग – Gaule Khabar

निमाविका लागि रु ४० भन्दा बढी सहयोग

निमाविका लागि रु ४० भन्दा बढी सहयोग

गुल्मी, पुस २६ –

गुल्मीको एक निम्न माध्यमिक विद्यालयका लागि रु ४० लाख भन्दा बढी आर्थिक सहयोग सङ्कलन जुटेको छ ।

जोहाङ गाविस–५ रितौदीमा रहेको ज्ञानोदय निम्न माध्यमिक विद्यालयका लागि हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति र सङ्घ संस्थालगायतबाट गरी रु ४० लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो ।

विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन, सबैको पायक पर्ने स्थानमा विद्यालयलाई स्थान्तरण गर्ने, विशेषगरी दलित बालबालिकालाई निःशुल्क रुपमा उच्च शिक्षा हासिलमा सहयोग पु¥याउने र नमुना विद्यालयको रुपमा स्थापित गराउने उद्देश्यका साथ विद्यालयले आउँदो फागुन १४ देखि १६ सम्म स्वर्ण महोत्सव गर्न लागि रहेकाले विद्यालयले आर्थिक सहयोग अभियानलाई तीव्रता दिएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका