Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
वीरगञ्जका मेडिकल अधिकृत पटेलविरुद्ध आरोपपत्र – Gaule Khabar

वीरगञ्जका मेडिकल अधिकृत पटेलविरुद्ध आरोपपत्र

वीरगञ्जका मेडिकल अधिकृत पटेलविरुद्ध आरोपपत्र

काठमाडौँ, पुस ११–

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएका भनिएका मेडिकल अधिकृत पन्नालालप्रसाद पटेलविरुद्ध आरोपपत्र दायर गरेको छ ।

नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्जमा कार्यरत पटेलका सम्बन्धमा छानबिन गर्दा निजले आइएस्सी तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलबाट सदस्यतासमेत प्राप्त गरी जागिर खाएको देखिएको आयोगको जिकिर छ । ‘निजको प्रमाणपत्र छानबिन गर्दा झुठा देखिएकाले’ आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका