WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIU7QLcIY3h5upiWvqcC6RKlY4JuV50', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 01:53:49', '', 'admlnlx', 'admlnlx')
एजेन्सी –
नेपालीको प्रतिब्यक्ति आयू ७० वर्षको भएपनि अधिकांश नेपालीहरु थला परेर आफ्नो जीवन गुमाउँछन् । तर पाकिस्तान प्रशासित क्षेत्र गिलगिट बाल्टिस्तानको पहाडि इलाकामा बस्ने हुन्जा आदिवासी समुदायका मानिसहरुको आयू १२० वर्षको हुन्छ ।
बुढ्यौलीलाई चक्मा दिने यो समुदायको जैविक क्षमता तथा उनीहरुको जिनको बारेमा गहन अध्ययन गर्न सकियो भने त्यसले समग्र मानव समुदायको स्वास्थ्यमा बढोत्तरी गर्न सहयोग पुग्ने देखिन्छ ।जसका कारण पनि यहाँका मानिसहरु थला नपरी हिँड्दा हिँड्दै मरेका उदाहरण धेरै छन् ।