WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIMOzimIsH/b1GKTwis1EjHv8z6y8v0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-24 23:28:23', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ९-
मन्त्रिपरिषद्को विधेयक समितिले विशष्ठ व्यक्तिलाई उपचार खर्चका लागि सरकारले १५ लाख रुपैयाँसम्म दिने कार्यविधि पारित गरेको छ ।
सरकारले विशिष्ठ व्यक्तिको उपचारका लागि जथाभाबी रकम बाँढ्न थलेको भन्दै विवाद बढेपछि नियन्त्रणका लागि स्वस्थ्य मन्त्रालयले कार्यविधि तयार पारेको छ । तर स्वस्थ्यले तयार पारेको कार्यविधि असफल पार्न राजनीतिक दबाव बढेको थियो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाार छ ।
राजनीतिक दबाव बढेपछि लामो समयदेखि उक्त कार्यविधि मन्त्रिपरिषद्कै विधेयक समितिमा अडि्कएको थियो ।मन्त्रिपरिषद् विधेयक समितिले पारित गरेको कार्यविधिमा भूतपूर्व राष्ट्रपति, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश र उपसभामुखलाई बढीमा १५ लाख रुपैयाँसम्म औषधि उपचार सहायत गराइन सक्ने उल्लेख छ ।