Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
वीरगञ्जमा पाँच किलो सुन बरामद – Gaule Khabar

वीरगञ्जमा पाँच किलो सुन बरामद

वीरगञ्जमा पाँच किलो सुन बरामद

प्रदिप मल्ल,

वीरगन्ज, पुस ७–

वीरगञ्जमा उत्तरी नाकाबाट अवैध रुपमा ल्याइएको पाँच किलोग्राम सुनसहित आज (विहिबार) एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २८ वर्षीय वीरेन लामा रहेका छन् । बा.२८ प. ७४५४ नम्बरको मोटरसाइकलको फिल्टर जालीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा लामालाई पक्राउ गरिएको वीरगञ्जका प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईँले जानकारी दिए । बरामद सुनको बजारमूल्य रु.दुई करोड २३ लाख ६० हजार रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।

उनको साथबाट मोबाइल दुई थान र रु।नौ हजार बरामद गरिएको छ । प्रहरीको जानकारी अुसार सुन वीरगन्जका दारुका नाम गरेका ब्यपारीको रहेको बुझिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका